४ असार २०८३, बिहिबार | June 18, 2026

भरतपुरमा रेनुले बनाइन २२ सय ५ मतको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले २२ सय माथिको अग्रता बनाएकी छन् ।

बुधबार साँझ ७ बजेसम्मको परिणाम अनुसार दाहालले ११ हजार ७२३ मत ल्याउँदै नेकपा एमालेका विजय सुवेदीसँग २२ सय ५ मतको अग्रता बनाएकी हुन्।

अहिलेसम्म एमालेका विजय सुवेदीले ९ हजार ५१८ मत ल्याएका छन् भने  नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ सय ४७ मत ल्याएका छन्।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ३७ बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि

पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीलाई

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा