२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भरतपुरमा रेनुले बनाइन २२ सय ५ मतको अग्रता



चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले २२ सय माथिको अग्रता बनाएकी छन् ।

बुधबार साँझ ७ बजेसम्मको परिणाम अनुसार दाहालले ११ हजार ७२३ मत ल्याउँदै नेकपा एमालेका विजय सुवेदीसँग २२ सय ५ मतको अग्रता बनाएकी हुन्।

अहिलेसम्म एमालेका विजय सुवेदीले ९ हजार ५१८ मत ल्याएका छन् भने  नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५१ सय ४७ मत ल्याएका छन्।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : ३७ बजे

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई