३० असार २०८३, मंगलबार | July 14, 2026

हरियाली पेटीले चिटिक्क सिंगारिएको काठमाडौंका सडक (फोटोफिचर)



काठमाडौं । देशको संघीय राजधानी काठमाडौं शहर सधैं व्यस्त अनि हतारमा देखिन्छ । यहाँ हतारोसँगै बेथिती पनि दौडिरहेको हुन्छ । बेथिती चपेटमा मानिसको दैनिक जीवन मात्र हैन प्रकृति पर्यावरण परेको देखिन्छ । मानिसको हरेक पीडा सहेर पनि प्रकृतिले आफ्नो काम छोडेको छैन ।

राजधानी सडकका हरेक पेटी हरियो बनेका छन् । राता पहेला,बैजनी फूल फुलेर सुन्दर देखिन्छन् । त्यसैले आजकलको राजधानी रमाइलो दखिएको छ । उपत्यकाको बिभिन्न स्थान पुगेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले यिनै सुन्दर हरियाली पेटीहरुलाई आफ्नो क्यामेरामा कैद गरेका छन् । महानगरका सबैको बेवास्ता सहेर पनि हरियाली बन्दै गरेको सडक पेटी यो हप्ताको शनिवारीय फोटो फिचरमा ।

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ०९ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन