१८ श्रावण २०८३, सोमबार | August 3, 2026

इटहरीमा कांग्रेसको इन्ट्री, एमालेलाई हराउँदै हेमकर्ण बने मेयर



काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयर कांग्रेसले जितेको छ ।

कांग्रेसका हेमकर्ण पौडेलले एमाले उम्मेदवार यामकुमार चुङ्गवाङलाई पराजित गर्दै इटहरीमा इन्ट्री गरेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले ३३०४९ मत ल्याए । एमालेका यामकुमारले २८०३१ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मत ल्याएर निर्वाचित भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गरेकी हुन् । विष्टले १८०३१ मत पाए ।

इटहरीमा यसअघि एमालेका द्वारिकालाल चौधरी विजयी भएका थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : २६ बजे

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा