५ आश्विन २०८३, सोमबार | September 21, 2026

बारामा हत्या आरोपी दुईजना पक्राउ



बारा । एक युवकको हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन् ।

प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले उनीहरूलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरेको बताए ।

यही जेठ ६ गते बस्डिल्वास्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो । प्रहरीका अनुसार घाँटी रेटी उनको हत्या गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : ५१ बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।