२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

मन्त्रिपरिषद बैठकद्वारा अगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अगामी वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको हो ।

आजै अपरान्ह ४ बजे बस्ने संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गर्दैछिन् ।

नीति तथा कार्यक्रमलाई समेटेर जेठ १५ गते आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ४० बजे

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना; दुई जनाको मृत्य, १३ घाइते

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

पर्सामा पटका पड्काउने क्रममा एक बालकको मृत्यु

वीरगन्ज । पर्सामा पटाका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु