१० चैत्र २०८२, मंगलबार | March 25, 2026

‘कबड्डी-४’ आजबाट सिनेमा हलमा, मल्टिप्लेक्समा केजीएफलाई भन्दा धेरै शो



काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी-४’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ ।

यो चलचित्रले ‘केजीएफ च्याप्टर-२’ले भन्दा धेरै शो पाएको हो । ‘केजीएफ च्याप्टर-२’ले क्यूएफएक्समा ८० शो पाएको थियो भने काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी रहेको निर्माण पक्षले जनाएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ०६ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण