२५ भदौ २०८३, बिहिबार | September 10, 2026

आज नेपालले इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीका नेपालले कतारमा इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा आज राति ९ः४५ बजे इस्ट टिमोरको सामना गर्ने छ ।

एसियन कप छनोटअघि नेपालले कतारमै जेठ २० गते ओमानसँग पनि मैत्रीपूर्ण खेल्ने छ । फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिएको छ ।

छनोटको समूह एमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन् । नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्ने छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ५७ बजे

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने