२५ भदौ २०८३, बिहिबार | September 10, 2026

काठमाडौंका मेयर बालेनले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित बालेन शाहले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

सोमबार आयोजित सपथ ग्रहण कार्यक्रमममा मेयर शाहले नेपाली र नेपाल भाषामा सपथ लिएका छन् ।

शाहलाई काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका छन् । पहिला नेपाली भाषामा सपथ लिएका शाहले पछि नेपाल भाषामा पनि सपथ लिएका थिए ।

यस्तै, नवनिर्वाचित उपमेयर सुनिता सुनिता डंगोलले पनि नेपाल भाषामा सपथ ग्रहण गरेकी छिन् ।

त्यसपछि मेयर शाहले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित वडाध्यक्ष, नगर कार्यसमिति सदस्यहरूलाई समेत पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ३१ बजे

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,

ठगी मुद्दामा काठमाडौंमा पक्राउ परेका पूर्वनापी कर्मचारी ठाकुरलाई पर्सा ल्याइँदै

वीरगञ्ज। ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा काठमाडौंमा पक्राउ परेका नापी कार्यालयका