९ पुस २०८२, बुधबार | December 25, 2025

एसपीपीबारे जवाफ दिन प्रधानसेनापनि शर्मा संसदीय समितिमा



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा भाग लिन सिहदरवार पुगेका छन ।

अमेरिकी योजना स्टेट पार्टनरसिप (एसपीपी) का बारेमा बिबाद भए पछि संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाए पछि सो बिषयमा छलफल गर्न सिंहदरवार पुगेका हुन ।

बिहान ९ बजेदेखि सो समितिले प्रधान सेनापति शर्मासँग जानकारी लिनेछ । नेपाली राजनीतिमा एसपीपीवारे बिबाद उठेपछि यसवारेमा बिभिन्न कोणवाट टिका टिप्पणी भईरहेको छ।

नेपाली सेनाले तत्कालिन सरकारको समर्थनमा सन् २०१५ मा अमेरिकी दूतावासलाई पत्राचार गर्दै एसपीपीमा सहभागी हुनका लागि लेखेको चिठी बिहीबार सार्वजनिक भएको थियो । त्यसअघि बुधबार साँझ सेनाले अहिलेसम्म एसपीपीमा सहभागी हुनका लागि कुनै पहल नगरेको दाबी गर्दै भविष्यमा पनि नगर्ने विज्ञप्ति सार्वजनिक गरेको थियो । सेनाको विवादास्पद भनाई सार्वजनिक भएपछि संसदीय समितिले आधिकारिक धारणा बुझ्न प्रधानसेनापतिलाई बोलाएको हो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ४७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना