९ पुस २०८२, बुधबार | December 25, 2025

प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा एसपीपीमा हस्ताक्षर नगर्ने गठबन्धनमा सहमति



काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सम्झौता नगर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको विषयमा छलफल भएको बैठकमा अमेरिकासँग कुनै सम्झौता नगर्ने सहमति जुटेको हो ।

यसअघि संसदीय समितिले पनि प्रधानमन्त्रीको भ्रमणमा कुनै सैन्य सम्झौता नगर्न निर्देशन दिएको थियो ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएको भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए ।

सत्तारुढ दलकै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १ : ०८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना