१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आयल निगमबाट पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्यवृद्धि, पेट्रोल १९९ पुग्यो



 

काठमाडौं । नेपाल आयल निगमले अहिले सम्मकै उच्च दरमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धी गरेको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँलेले मूल्य वृद्धि गरेको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । निगमले यती ठुलो मात्रमा एकै पटक मूल्यवृद्धि गरेको यो नै पहिलो पटक हो ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ भने बाह्यतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । एलपी ग्याँसको मुल्य भने हाललाई यथावत कायम राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : ५३ बजे

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु