२२ मंसिर २०८२, सोमबार | December 8, 2025

भोलिदेखि नियमित र आकस्मिक हवाई सेवा ठप्प पार्ने वायुसेवा संचालक संघको चेतावनी



काठमाडौं । भोलि बुधबारदेखि नियमित रुपमा संचालन हुँदै आएका निजी क्षेत्रका जहाज र हेलिकप्टर सेवा बन्द हुनेभएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आफ्ना पाँच बुँदे माग पुरा नगरेको भन्दै हेलिकोप्टर तथा व्यावसायिक उडान गर्ने वायुसेवाहरुको छाता संगठन ‘वायुसेवा सञ्चालक संघ’ले बुधबारदेखि आकस्मिक तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको हो ।

संघले मंगलबार पत्रकार सम्मेलन गरेर विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सबै शुल्क वृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ । यस्तै रात्रिकालीन विश्रामका लागि काठमाडौंबाहिरका विमानस्थलमा जहाज नराख्ने, काठमाडौं विमानस्थलमा दीर्घकालीन हेलिप्याड, ह्यांगरलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका माग पुरा हुनुपर्नेमाग संघको रहेको छ ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०४ बजे

एनपिएल : आज कुनै पनि खेल नहुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विश्राम

मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी