९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

एसियन गेमका लागि ४० महिला फुटबल खेलाडी प्रशिक्षणमा



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेमको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः

एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, बिमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जलीकुमारी योन्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती अयर, सुमित्रासिंह पाख्रिन, साबित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, कुशुम खतिवडा

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ७ : ५० बजे

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका

मनोरम दृश्य एकै यात्रामा अवलोकन गर्न सकिने भोजपुरको मुन्दुम पदमार्ग

भोजपुर । मुन्दुम पदमार्ग पूर्वी नेपालको एक रमणीय र सहज

मनाङका केही मतदान केन्द्रको अनुगमनमा समस्या

मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गए पनि मनाङका केही

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित