२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्यो, चालकको मृत्यु



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४, पावरहाउसस्थित रुवाखोलाको पुलबाट मिनिटिपर खस्दा चालकको मृत्यु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका-६, मनपाङका ४७ वर्षीय रामबहादुर दमाईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान करिब साढे ४ बजे मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ९ : ३३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम