१५ बैशाख २०८१, शनिबार | April 27, 2024

रुपन्देहीमा सीडीओ फेरिए, भरतमणी पाण्डे रुपन्देहीका नयाँ सीडीओ



काठमाडौं । गृह मन्त्रालयले दुईवटा जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । मन्त्रालयले मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।

गृह मन्त्रालयले रुपन्देहीका सीडीओ ऋषिराम तिवारीलाई गृहको अध्यागमनमा तानेर रुपन्देहीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई पठाएको छ।

गृहले मकवानपुरमा भने सहसचिव राजेन्द्रदेव पाण्डेलाई नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ०१ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।