८ बैशाख २०८१, शनिबार | April 20, 2024

भलिबल प्रशिक्षक चन्दको सम्मान र बिदाई



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागअन्तर्गत कार्यरत नायब वरिष्ठ भलिबल प्रशिक्षक जयन्द्रबहादुर चन्दलाई विभागका निर्देशक अर्जुन बि कले सम्मान गर्दै बिदाई गरेका छन् ।

चन्दलाई पूर्वनिर्देशक एवं वरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गरे । सो अवसरमा अर्का पूर्वनिर्देंशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिति थियो ।

१ आश्विन ०५२ मा राष्ट्रिय खेलकुद परिषद्मा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका चन्दले उमेर हदका कारण आजबाट अनिवार्य अवकास प्राप्त गरेका हुन् । बिदाई कार्यक्रममा विभाग अन्तर्गतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ५ : १० बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन