२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आगामी मंसिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सिफारिस



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते एकैचरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगको टोलीले मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको हो ।

निर्वाचन एक चरण या दुई चरणमा गर्ने विषयमा व्यापक छलफल गरेपछि आयोगले सरकारलाई एकै चरणमा गर्न सिफारिस गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुअघि अर्को कार्यकालका लागि आम निर्वाचन गर्न आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । आयोगले मिति घोषणापछि १२० दिनको निर्वाचन अवधि चाहिने बताउँदै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ५८ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ