२६ बैशाख २०८१, बुधबार | May 8, 2024

बागलुङमा चट्याङ लागेर एकजना बृद्धाको मृत्यु



बागलुङ । बागलुङ जिल्लाको निसीखोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको हो । निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको बुधबार राती चट्याङ लागेरबेलुकी मृत्यु भएको हो ।

मृतक घर्ती आफ्नो घरबाट निसीखोला गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा बुधबार साँझ परेको चट्याङ लागेर गम्भीर घाईते भएकी थिईन् ।

प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ४६ बजे

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र