२ चैत्र २०८२, सोमबार | March 16, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणा गरे पोलिटब्युरो सदस्य (सूचीसहित)



काठमाडौ । नेकपा माओवादी केन्द्रले पोलिटब्युरो चयन गरेको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमाबाट एक तिहाइ अर्थात १२५ जनालाई लाई पोलिटब्युरोमा चयन गरेका हुन् ।

पोलिटब्युरोे सूची

अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, जनार्दन शर्मा, दीनानाथ शर्मा, चक्रपाणि खनाल, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, जयपुरी घर्ती, लीलामणि पोख्रेल, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, सन्तु दराई, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा अपार, कालीबहादुर मल्ल, कमला रोका,झक्कुप्रसाद सुवेदी, हरि अधिकारी रहेका छन् ।

यस्तै सूर्य सुवेदी, सावित्री कुमार काफ्ले, महेश्वर दाहाल, दिलीप प्रजापति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, हरि चुमान, लेखनाथ न्यौपाने, गोपाल ठाकुर, जगत यादव, रामेश्वर राय, परशुराम तामाङ, देवेन्द्र पौडेल, गणेश शाह, सुनील मानन्धर, देवेन्द्र पराजुली, कल्पना धमला, सुरेश राई, शशी, श्रेष्ठ, प्रह्लाद बुढाथोकी, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, जोखबहादुर महरा, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश्वरराज गहतराज, अञ्जना विषंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद साह, शिवकुमार मण्डल, जोखकुमार बर्बरिया श्रवण, राजकुमार यादव, मायाप्रसाद शर्मा, सुरेश आले मगर, यशोदा सुवेदी, अमृता थापा, सीता पोख्रेल, अजम्बर काम्नाङ, पदम राई, ओनसरी घर्ती, महेन्द्र पासवन, वामदेव क्षत्री, बलावती शर्मा, जीतबहादुर योञ्जन प्रकाशहरि पोखरेल, दीपेन्द्र पुन, सत्या पहाडी, अच्युतम काफ्ले, सन्तुकमार चौधरी,

नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, कपिल लामा, रेनु दाहाल, देवराज रेग्मी, केशव नेपाल, बीना मगर, रमेश मल्ल, शिवराज चौलागाई, युवराज दुलाल, हेमराज शर्मा, डायमण्ड, निर्मल आचार्य, रामप्रसाद सापकोटा, ‘दीपशीखा’, माधव सापकोटा, युवराज समीर, अजयशंकर नायक, अमर तमु, सुशीला सिम्खडा, सिजन शर्मा, बालकृष्ण गैरे, कुमारी मोक्तान, रुपा चौधरी, रामकुमार शर्मा, धर्मशीला चापागाई, चूडामणि खड्का, हरि दाहाल, सुशीला श्रीपाईली, ओम शर्मा, लोकेन्द्र लम्साल, रामदीप आचार्य, बसन्त घर्ती, राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, निर्मल बराल, कृष्ण केसी, हिमाल शर्मा, रेनु चन्द, श्याम श्रेष्ठ, खिमलाल देवकोटा रहेका छन् । यस्तै नाम छुटेको भन्दै प्रचण्डले महेन्द्र बहादुर शाही, त्रिलोचन भट्ट, नारायणी शर्मा, राजकुमार आर्ट, कुमार पौडेल, डोरप्रसाद उपाध्याय रहेका छन्

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ४ : १२ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन