१२ बैशाख २०८१, बुधबार | April 24, 2024

रोल्पा गँगादेबी गाँउपालिकाका ईन्जिनीयर घुस लिँदालिँदै पक्राउ



रोल्पा जिल्लाको गँगादेव गाँउपालिकाका ईन्जिनीयर नविन डाँगी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय अन्तर्गत नेपालगन्ज कार्यालयको विशेष टोलिले ईन्जिनीयर डाँगीलाई ५० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

मोटरबाटो निर्माणको नापी किताव र बिल तयार गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिईरहेको अवस्थामा रोल्पा गँगादेबी गाँउपालिका २ स्थित स्वास्थ्य कार्यालय रहेको डाँगी बस्दै आएको भवनबाट अख्तियारको टोलिले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका डाँगीलाई अख्तियारको हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ५० बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।