१६ पुस २०८२, बुधबार | December 31, 2025

रेशम चौधरीको निसर्त रिहाइको माग गर्दै ज्ञापनपत्र



सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीले रेशम चौधरीको निसर्त रिहाइ लगायतका माग गर्दै सोमबार राखी ज्ञापन-पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गरी लोसपाले उक्त ज्ञापन-पत्र बुझाएको लोसपाकी नेतृ पुनम यादवले बताइन् ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको नेतृत्वमा गएका नेताकार्यकर्ताले सप्तरीका  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई विभिन्न १४ बुँदे मागसहितको ज्ञापन-पत्र बुझाएका हुन् ।
लोसपाको ज्ञापन-पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले ज्ञापन-पत्र आजै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं पठाउने प्रतिबद्धता गरेका छन् ।
ज्ञापन-पत्रमा सांसद रेशम चौधरीसहित विभिन्न आन्दोलनको क्रममा पक्राउ परेका राजबन्दीहरूलाई निसर्त रिहाइ गर्नुपर्ने, देशमा व्याप्त महंगी, भ्रष्टाचार, कृषिको लागि मलखाद र नागरिकताविहिनको लागि नागरिकता उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : ३२ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा