१९ बैशाख २०८१, बुधबार | May 1, 2024

चितुवाको आक्रमणबाट काठमाडौंमा पाँच जना घाइते



काठमाडौं । काठमाडौंमा गएराति चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँच जना घाइते भएका छ ।

काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाले आक्रमण गरेको हो ।

राति १ बजे हर्साखोलाका पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घरभित्र पसेको चितुवाले आक्रमण गर्दा पञ्चकुमारको परिवारका पाँच जना घाइते भएका छन् ।

उनीहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको एसपी मैनालीले बता ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ४३ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल