२९ माघ २०८२, बिहिबार | February 13, 2026

भाजपाको निम्तोमा प्रचण्ड भोलि भारत जाँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने भएका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा प्रचण्ड भोली (शुक्रबार) नयाँ दिल्ली जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार भाजपाले आयोजना गरेको शिखर सम्मेलनामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । त्यस्तै उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने बताइएको छ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  १० : ४६ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक