१० चैत्र २०८२, मंगलबार | March 24, 2026

जसपाबाट बाबुराम निस्काशित, अशोक राई बने संघीय परिषद् अध्यक्ष



वीरगन्ज । जनता समाजवादी पार्टीको विवाद अन्ततः फुटको औपचारिकतामा पुगेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष बाबुराम भटट्राई पक्षबीचको विवाद फुटमा पुगेको हो ।

वीरगन्जमा जारी यादव पक्षको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट निस्काशन गरेको छ । बैठकले संघीय परिषद् अध्यक्षमा भट्टराईको ठाउँमा अशोक राईलाई चयन गरेको छ । भटट्राईसहित नेताहरु महेन्द्र राय यादव, हिसिला यमि, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।

वीरगन्जमा यादव पक्षको बैठक बस्नु एकदिन अघि मंगलबार भट्टराई पक्षले काठमाडौंमा विस्तारित बैठक डाकेर अध्यक्ष यादवको भण्डाफोर गरेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : ४४ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११