१६ बैशाख २०८३, बुधबार | April 29, 2026

विश्वकप क्रिकेट लिग-२ : नेपाल आज नामिबियासँग खेल्दै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाको खेल हुँदै छ ।

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली टोली तेस्रो खेलमा नामिबियासँग भिड्न लागेको हो ।

नेपाल र नामिबियाको खेल आज दिउसो ३ः४५ बजे हुनेछ । नेपालमा पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो ।

लिग-२ को अंक तालिकामा नेपाल पाँचौ स्थानमा छ भने नामिबिया छैटौं स्थानमा छ । नेपालले १८ खेल खेलेमा १७ अङ्क जोडेको छ भने नामिबियाले १७ खेलमा १६ अङ्क बटुलेको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ५४ बजे

सरकारलाई आफ्नै बहुमतको संसद्माथि विश्वास छैन : गगन थापा

काठमाडौं । गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्माथि विश्वास

चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने

काठमाडौं । चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले

खजुराको पालिका गानमा ४ जना रचनाकारको नाम राखेपछि पालिका गान विवादमा

खजुरा । जननिर्वाचित पदाधिकारीको कार्यकाल सकिन १ वर्ष बाँकी रहँदा

रुपन्देहीमा माइक्रो बस र ईभी माइक्रो ठोक्कीए, २ जनाको मृत्यु

बुटवल। रुपन्देहीको देवदहमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

४ बुँदे माग सहित भेरी अस्पतालका चिकित्सक काममा फर्कन थाले

नेपालगन्ज । चिकित्सकहरुलाई ज्यान मार्ने धम्की दिने तथा अस्पताल प्रमुखलाई