३० असार २०८३, मंगलबार | July 14, 2026

तत्कालिन नेकपा सचिवालयका पाँच नेता छलफलमा



काठमाडौं । तत्कालिन नेकपाको ९ सदस्यीय सचिवालयमा रहेका मध्ये पाँच नेचाबीच छलफल भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा समाजवादी केन्द्र निर्माणबारे छलफल भएको छ ।

छलफलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजि श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम सहभागी भएका छन् । यस्तै माओवादीका नेता वर्षमान पुन पनि सहभागी छन् ।

संघ र प्रदेशको निर्वाचनअघि नेकपामा रहेका शक्तिहरुबीच समाजवादी केन्द्र बनाएर कार्यगत एकता गर्नुपर्ने विषयमा नेताहरुबीच छलफल भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले आजै डा. बाबुराम भट्टराईसँग पनि छलफल गरेका छन् ।

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ४९ बजे

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक