२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

आयुष यु २० फुटबल टोलीको कप्तान



काठमाडौ । मिडफिल्डर आयुष घलानले यु २० साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् । भारतमा आगामी साताबाट आयोजना हुने प्रतियोगिता अघि घाइते भएका स्ट्राइकर दिपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिएको छ ।

नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोली सहभागिता प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि १८ साउनमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ५ : ३० बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो