२९ भदौ २०८३, सोमबार | September 14, 2026

आयुष यु २० फुटबल टोलीको कप्तान



काठमाडौ । मिडफिल्डर आयुष घलानले यु २० साफ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

१८ वर्षीय युवा खेलाडी आयुशले ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी एक वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य हुन् । भारतमा आगामी साताबाट आयोजना हुने प्रतियोगिता अघि घाइते भएका स्ट्राइकर दिपेश राईको स्थानमा रोहित सुब्बालाई समावेश गरिएको छ ।

नेपाली टोली शुक्रबार भारततर्फ प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपालले माल्दिभ्स, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ । पाँच टोली सहभागिता प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा खेलाइनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि १८ साउनमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ५ : ३० बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७