११ बैशाख २०८१, मंगलबार | April 23, 2024

४/१२ को नीतिमा संशोधन, ४ खारेज १२ कायमै



काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जामा लगाइएको ४र१२ को नीति संशोधन गरेका हुन् ।

जस अनुसार अब सेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिनेछ । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने व्यवस्था भने खारेज भएको छ

त्यस्तै उनले अब शेयर कर्जा बिस्तारै ब्रोकर मार्फत हुने ब्यबस्था गरिने बताएका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ०० बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना