१० पुस २०८२, बिहिबार | December 26, 2025

न्यायालयमै कांग्रेस छन्, एम अधिकारी नखोज : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले घुमाउरो पारामा एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी भएको स्विकार गरेका छन् । एमाले निकट नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले न्यायालय लगायत धेरै स्थानमा काँग्रेस समर्थकहरु रहेको बताए । उनले प्रशासनिक र संबैधानिक निकाय सबैतिर काँग्रेसहरु रहेको भन्दै एम अधिकारीको खोजि नगर्न आग्रह गरे ।

उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् । एमालेको एक केन्द्रीय विभागमा छद्मनाममा खोटाङका एम अधिकारी सदस्य रहेको भेटिएसँगै काँग्रेस र माओवादीले गभर्नर माहाप्रसाद अधिकारी नै एम अधिकारी भएको आरोप लगाउँदै आएको छ ।

ओलीले अफनो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए । ‘खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ४६ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र