२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बोलाइयो



काठमाडौं । घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपाली टिमले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, माल्दिभ्स, बंगालादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक चरणमा पर्न सफल खेलाडीहरु:

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक, सम्जना चौधरी, सावित्री किसन

रक्षक: अमृता जैसी, गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पुजा राना, विमला विक, शृंजना सिंह, निशा थोकर, सलोनी रानामगर, शृंजना चेम्जोङ, समिक्षा घिमिरे, कुश्मा राई, गंगा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेनुका हमाल, कुमारी तामाङ, रेविका पान्डे, मोनिका पुलामीमगर

मिडफिल्डर: सुनकला राई, रेनुका नगरकोटे, दिलकुमारी रानामगर, पुर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीती राई, दिपा राई, इन्दिरा राई, मन्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, विर्सना चौधरी, सरस्वती ऐयर, सुमित्रा सिंह पाख्रिन, दिपा न्यौपाने, शृंजना खड्का, सन्जु कुमाल

फरवार्ड: सावित्रा भन्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मी कुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भन्डारी, अमिषा कार्की, रेखा पौडेल, कुशुम खतिवडा, सन्दीपा भोलन

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ५३ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र