२८ माघ २०८२, बुधबार | February 12, 2026

पाल्पा बस दुर्घटनामा मृतकको सनाखत (नाम सहित)



बुटवल । आइतबार अपरान्ह पाल्पाको लघुवामा भएका बस दुर्घटनाका मृतकहरुको सनाखत भएको छ । मृत्यु भएको झण्डै १५ घण्टा पछि मृतकहरुको सनाखत भएको हो ।

पाल्पा प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट ८ मजुवाका १५ वर्षिय प्रवेश काफ्ले, गुल्मी मुसीकोट ७ बस्ने ४० वर्षिय लालबहादुर राना कुमाल, रुपन्देही देवदह ७ की वर्ष ८७ की डिलसरी कामी, कपिलवस्तु वाणगंगा ५ का ४५ वर्षिय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासी वर्दघाट ५ की २४ वर्षिया पुर्णीमा कामी तथा बागलुङ बडिगार्ड १० की ५५ वर्षिया यमकली थापा रहेका छन् ।

दुर्घटनामा घाईते भई अस्पतालमा भर्ना भएका १६ जना मध्य ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ८ जनाको तानसेन स्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बागलुङको बुर्तिबाङबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा रिब्दिकोट २ लघुवामा सडकबाट १०० मीटर तल खसेको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  १ : ०३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी