१४ चैत्र २०८२, शनिबार | March 28, 2026

एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए उच्च जीपीए



काठमाडौं । एसईईको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो नतिजा सार्वजनिक गरेको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीको नतिजा प्रकाशित भएको बोर्डले जनाएको छ । जसमध्ये उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

नतिजा सार्वजनिक गर्नुअघि परीक्षा बोर्डको बैठक बसेको थियो ।

कोरोना भाइरसको महामारी फैलिएपछि दुई वर्षसम्म भौतिक उपस्थितिमा परीक्षा भएको थिएन । विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गरिएको थियो । तर यसवर्ष भने बोर्डले परीक्षा संचालन गरेको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ४ : ०७ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन