२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पाल्पामा ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुष पक्राउ



पाल्पा । पाल्पा प्रहरीले ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका ६ बस्ने ६२ वर्षिय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुरुचारको अभियोगमा पक्राउ गरेको हो ।

बलालले स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा बालिकाको घरमा गई यौन दुराचार गरेको उजुरीका आधारमा बलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ िप्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा बलाललाई पक्राउ गरिएको जिल्ला प्हरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ०४ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार