१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पाल्पामा ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुष पक्राउ



पाल्पा । पाल्पा प्रहरीले ५ वर्षिया बालिकामाथि यौन दुराचार गर्ने ६२ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका ६ बस्ने ६२ वर्षिय सोमान सिंह बलाललाई प्रहरीले बाल यौन दुरुचारको अभियोगमा पक्राउ गरेको हो ।

बलालले स्थानीय ५ वर्षिया बालिकालाई घरमा कोही नभएको अवस्थामा बालिकाको घरमा गई यौन दुराचार गरेको उजुरीका आधारमा बलाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकाका आफन्तले बल्डाङगढ िप्रहरी चौकीमा किटानी उजुरी दिएको आधारमा बलाललाई पक्राउ गरिएको जिल्ला प्हरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ७ : ०४ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।