२३ असार २०८३, मंगलबार | July 7, 2026

सिविल बैंकका एटीएम प्रयोगकर्ता र कर्मचारीले होटल पौवामा विशेष सहुलियत पाउने



बुटवल । होटल पौवा प्रालि र सिविल बैंकका बीच एक आपसमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सिविल बैंकका निक्षपकर्ता तथा कर्मचारीहरुले पौवाको सेवा लिँदा विशेष छुट पाउने छन् भने बैंकले पौवालाई बैंकिङ सहयोग गर्नेछ ।

सहुलियत सम्बन्धमा होटल पौवाको तर्फबाट ब्राण्ड बिभाग प्रमुख विष्णु भण्डारी र बैंकको तर्फबाट बैंकका लुम्बिनी प्रदेश प्रमुख किरण धमलाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार होटल पौवाका ११ वटै शाखामा बैंकले जारी गरेको एटएिम तथा निक्षप परिचयपत्र र कर्मचारीलाई खाना, आवास र खाजामा १० प्रतिशत र स्विमिङ, बोटिङ र क्लबमा २० प्रतिशत छुट दिने छ । ‘सिविल बैंकका सबै खातावाला परिपत्र वा एटीएम बाहकलाई होटलले छुट दिने छ ।’ ब्राण्ड बिभाग प्रमुख भण्डारीले बताए ।

होटल पौवाको सुदुरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा सहित लुम्बिनी प्रदेशको दाङमा ३ वटा, कपिलवस्तुमा १, रुपन्देहीमा २, पाल्पामा र गुल्मीमा १ शाखा संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ७ : ३२ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज