३० भदौ २०८३, मंगलबार | September 15, 2026

सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने गरी सम्झौंता भएको छ ।
दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

श्रोतका अनुसार प्रारम्भिक रुपमा दुवै बैंकबीच १ः१ को अनुपातमा मर्जरको लागि सहमति जुटेको छ । तर स्वाप रेसियोको अन्तिम निर्णय भने डिडिए पछि मात्र हुने भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका  सिइओ अशोक शेरचन नयाँ बन्ने बैंकको सिइओ बन्ने छन्। संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट रअने भएका छन्।

मर्जर पछि बन्ने बैंकको नाम प्रभु बैंक नै रहने छ भने पुसभित्र एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएका छन् ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ११ : ३१ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा