२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध



पर्वत । गएराति गएको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा-बाग्लुङ सडकखण्ड अवरुद्ध भएको छ ।

केही दिनदेखिको वर्षाले कुश्मा नगरपालिका-४ डम्डारेखोलामा पहिरो खसेको हो। पहिरोले सडक अवरुद्ध भएपछि मुस्ताङ, बाग्लुङ र म्याग्दीबाट छुटेका गाडी बाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताए । उनका अनुसार ढुंगासहितको लेदो बगेकाले समय लाग्ने भएको छ ।

वर्षायाम लागेसँगै यो सडकखण्ड पटकपटक पहिरो गएर अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : १२ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको