५ श्रावण २०८३, मंगलबार | July 22, 2026

अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन



मुम्बई । अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ ।

अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने बताएका छन् । ‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु । म कुनै पनि किसिमको छवि बनाउन चाहदिनँ । मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो । घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले भनेका छन् ।

उनले आफ्नो प्रयासबिना कुनै झण्झट परिवारसँग बसेर हेर्ने खालको फिल्ममा केन्द्रीत रहेको उल्लेख गरेका छन् । अक्षयको यो फिल्म र आमिर खानको ‘लाल सिंह चड्डा’ एकैदिन रिलिज हुँदैछ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं