२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नेपालमा छायांकन गरिएको ‘उचाइ’ फिल्मको फर्स्ट लुक सार्वजनिक



काठमाडौं । नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक सार्वजनिक भएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्म मित्रता दिवसका दिन आइतबार सार्वजनिक गरिएको छ ।

पोस्टरमा हिमाल चढ्दै गरेका तीन कलाकारको तस्बिर समेटिएको छ । सिनेमामा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीलगायतका कलाकारको अभिनय छ । पोस्टरमा पनि तिनै तीनजना साथीलाई देखाइएको छ ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । यो फिल्म आगामी ११ नोभेम्बरका दिन रिलिज हुँदैछ । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका रहेको छ । याे सिनेमा नेपालका विभिन्न हिमाली भेगमा सुटिङ गरिएकाे थियाे ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  २ : ३७ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको