२७ भदौ २०८३, शनिबार | September 12, 2026

पाल्पामा ६० वर्षिया बृद्धालाई करणी गर्न खोज्ने २५ वर्षिय युवा पक्राउ



पाल्पा । पाल्पामा ६० वर्षिया बृद्धालाई जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तानसेन ६ सतन्चुली डाँडाका स्थानीय २५ वर्षिय शंकर बिकलाई बृद्ध महिलामाथि जबरजस्ती करणी गर्न खाजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बृद्धामाथि जबरजस्ती करणी गर्न खोजेको र नमानेपछि लछारपछार र कुटपिट समेत भएको प्रहरीले जनाएको छ । शनिबार राती साढे ९ बजे भएको घटना सम्बन्धमा पीडित महिलाले आज किटानी उजुरी दिएका आधारमा बिकलाई पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ५० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले