२९ भदौ २०८३, सोमबार | September 14, 2026

बिजय कुमार घर्तीले जिते नगद एक लाख



काठमाडौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा माडि गा पा घर्तीगाउँका ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले नगद एक लाख जितेका छन् ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।
यसै क्रममा माडि गा पा ४ घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघुजलविद्युत सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले एक लाख जितेका हुन् ।

नमुना स्याटलाईट प्रा लि डिलर अन्र्तरगत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्स का डिलर दाईहरु चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए।

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता खड्कालाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : २४ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा