१७ माघ २०८२, शनिबार | January 31, 2026

बिष्णु माझीको ‘चरी जेलैमा-२’ सार्वजनिक



काठमाडौं । गायिका बिष्णु माझीले तिजको नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘चरी जेलैमा-२’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेकी हुन् ।

गीतले श्रीमानप्रति गरिएको अपेक्षा, उनले श्रीमतीलाई दिने दुःख र बेदना समावेश छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा विष्णु माझीको स्वर छ ।

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन पनि सुन्दरमणि स्वयंको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ४९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक