२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पाल्पाको आर्यभन्ज्याङमा बेवारिसे नवजात शिशुको शव फेला



पाल्पा । पाल्पाको आर्यभन्ज्याङमा मंगलबार मध्यान्ह बेवारिसे नवजात शिशुको शव फेला परेको छ । पाल्पाको बगनासकाली ३ आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा फारिएको अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाउको छ ।

२ बजेर ५० मिनेटको समयमा आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव रहेको सूचनाका आधारमा आर्यभन्ज्याङ प्रहरी चोकी र जिल्ला प्रहरी कार्यालय पाल्पाले शव बरामद गरि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ५ : २५ बजे

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी