२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एमाले पोलिटब्यूरो बैठक आज बस्दै



आगामी चुनावको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्यूरो बैठक बस्दै छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक बस्ने एमाले प्रचार विभागले जनाएको छ । आजको बैठकमा समसामयिक राजनीतिक विषयसँगै चुनावी तयारीबारे छलफल हुने जनाएको छ ।

यससँगै एमाले केन्द्रीय कमिटी बैठकका अजेन्डा तय हुने जनाइएको छ । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारबाट काठमाडौंबाट शुरु हुँदै छ ।

एमालेले चुनावी तयारीका लागि यसअघि स्थायी कमिटी बैठक बोलाएको थियो । आज पोलिटब्यूरो र त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ८ : ०० बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु