१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेश सरकारका प्रवक्ताले गरे बालेन शाहको खुलेर प्रशंसा, मन्त्रीलाई बालेनबाट प्रेरणा मिल्ने



बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पछिल्लो समय चालेको कदम बारे राजनीतिकदलका शिर्श नेताहरु चुपचाप बसिरहेका बेला लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला(गृह) तथा कानुन मन्त्री तिलकराम शर्माले भने बालेन्द्र शाहको खुलेर समर्थन गरेका छन् । प्रदेश सरकारका गृहमन्त्री रहेका शर्माले बालेन्द्र शाहका कदमलाई दृढता र समर्पणपूर्ण कदम भन्दै समाजिक सञ्जालबाट प्रशंसा गरेका हुन् ।

मन्त्री शर्माले आफ्नो फेसबुक एकाण्टमा स्टेटस पोष्ट गर्दै बालेन्द्र शाहको दृढता र समर्पणपूर्ण भावले सफलता पाउन शुभकामना समेत दिएका छन् । ‘मियर बालेन्द्र साह तपाइको द्रिढता र समर्पणपूर्ण कार्यले निरन्तरता पावस जुनकुरा अरु धेरैलाई सिकाई र प्रेरणा बन्नेछ !!’ उनले लेखेका छन् । शर्मा प्रदेश सरकारका प्रवक्ता पनि हुन् ।

काठमाडौं महानगरमा नक्सा पास नभएका र उद्देश्य बिपरित प्रयोग भएका घरटहराहरु भत्काउन आफै अग्रसर देखिएका माहानगर प्रमुख शाहको सामाजिक सञ्जालहरुमा यो साता सर्वाधिक चर्चा भएको छ ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ४ : ४१ बजे

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको