२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कपिलवस्तुको मायादेवीमा गोली चल्यो, एकजनाको मृत्यु



कपिलवस्तु । कपिलबस्तुको मायादेवीमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । अज्ञात समुहले प्रहार गरेको गोली लागेर मायादेवी गाँउपालिका वडा नं। ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीको ज्यान गएको हो ।

पासीलाई मायादेवी गाँउपालिका वडा नं ५ को महादेवको एक खाली घरमा गोली हानिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक घुरहु सामान्य किसान हुन् ।

गोली प्रहार भएको सूचना आए लगत्तै घटनासथललाई शिल गरेर सबै नाकाहरुमा प्रहरी परिचालन गरिउको कपिलवस्तु प्रहरी प्रमुख एसपी प्रेम बस्नेतले बताए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ६ : १६ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु