४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पाल्पामा चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या



पाल्पा । पाल्पाका १४ बर्षिय किशोरले चिर्पट दाउराले हानेर आफ्नै बाबुको हत्या गरेका छन् । पाल्पा माथागढी ४ नेटामा सामान्य घरयासी झगडामा चिर्पट दाउराले प्रहार गर्दा ४५ वर्षिय तिलबहादुर दिसको घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पा प्हरीका अनुसार घरयासी झगडाका क्रममा छोराले एक्कासी घर नजिकै रहेको चिर्पट दाउरादे बाबु दिसको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएलगत्तै माथा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय तानसेन पठाएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएको छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १ : १५ बजे

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ