२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल र केन्याबीच आज निर्णायक खेल



काठमाडौं । आज टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पाँचौ अर्थात निर्णायक खेलमा नेपाल र केन्या भिड्दै छन् ।

नेपाल र केन्याको खेल आज अपराह्न ३ः४५ बजे नैरोबीमा हुनेछ । पाँच खेलको श्रृंखलामा नेपाल र केन्याले दुई दुई खेल जितेका छन् । आजको खेल जित्ने टोलीले श्रृंखला जित्नेछ ।

पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले हारेको थियो भने तेस्रो खेल चार विकेटले जितेको थियो ।

हिजो भएको चौथो खेलमा नेपाल केन्यासँग सात रनले पराजित भएको छ । आज दुवै टोली श्रृंखला जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ३५ बजे

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत